नीलगिरि जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजनाको सुरुङ जोडिएको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएको आयोजनाले जनाएको छ । सुरुङ जोडिएसँगै आयोजनाको समग्र ७५ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ । नीलगिरि खोला हाइड्रोपावरले तिनवर्ष अघि … Continue reading नीलगिरि जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न